२०८३, आश्विन २० गते

सूचना-प्रविधि

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि यो सेवा थप विस्तार भएको हो। चालु आर्थिक वर्षको साउनपछि लाटभिया,...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend