काठमाडौँ । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसीएडभेन्चर चलचित्र लस्ट इन मण्डला नेपालबाट विश्व बजारमा पुग्ने भएको छ । विश्वव्यापी दर्शकलाई लक्षित गरी निर्माण भइरहेको यो चलचित्रलाई नेपालको पहिलो एनिमेटेड...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend