२०८३, आश्विन १९ गते

images

१०८ सिट जितेका विजय आज तमिलनाडुको नेतृत्व सम्हाल्दै

१०८ सिट जितेका विजय आज तमिलनाडुको नेतृत्व सम्हाल्दै

आइतवार, बैशाख २७ २०८३०७:०७
आइतवार, बैशाख २७ २०८३०७:०७
  • images

    काठमाडौँ । तमिल सुपरस्टार समेत रहेका तमिलगा वेत्री कझगम (टीभीके)का प्रमुख जोसेफ विजय (थलापति विजय) ले आज पहिलोपटक तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदैछन् ।

    विजयले बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा राज्यको नवौं मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन् । शपथ समारोहमा कांग्रेस नेता राहुल गान्धी पनि उपस्थित हुनेछन् ।

    टिभीके प्रमुख विजयलाई कांग्रेस, सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएल गरी कुल १२१ विधायकहरूको समर्थन रहेको छ ।

    विजयको टिभीकेले हालैको तमिलनाडु विधानसभा चुनावमा २३४ मध्ये १०८ सिट जितेर ठूलो जित हासिल गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend