काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दसैँ, तिहारलगायतका चाडपर्वका समयमा विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, बेलुन र ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उडान...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend