२०८३, मंसिर ७ गते

  • समाचार
  • पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक...

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराई र उपत्यकामा हुस्सु

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराई र उपत्यकामा हुस्सु

images
शुक्रवार, मंसिर ४ २०८३०७:१९
शुक्रवार, मंसिर ४ २०८३०७:१९
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

    आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend