काठमाडौँ । अहिले बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आमनागरिक मतदानका लागि नजिकको मतदान केन्द्रमा बिहानैबाट उत्साहित भएर लाम बसेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend