२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बयानका लागि जाँचबुझ आयोगले लेखकलाई पठायो...

बयानका लागि जाँचबुझ आयोगले लेखकलाई पठायो पत्र

बयानका लागि जाँचबुझ आयोगले लेखकलाई पठायो पत्र

मंगलवार, पौष ८ २०८२०३:३५
मंगलवार, पौष ८ २०८२०३:३५
  • images

    काठमाडौं । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

    लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend