२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सोमबार आयोगमा बयान दिन जार्दैै पूर्वगृहमन्त्री...

सोमबार आयोगमा बयान दिन जार्दैै पूर्वगृहमन्त्री रमेश लेखक

सोमबार आयोगमा बयान दिन जार्दैै पूर्वगृहमन्त्री रमेश लेखक

सीएनएन खबर
बिहिवार, पौष १० २०८२०५:२५
सीएनएन खबर
बिहिवार, पौष १० २०८२०५:२५
  • images

    काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ  आयोगमा बयान दिन जाने बताएका छन् । 

    सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताए । 

    “आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend