२०८३, आश्विन २० गते

images

नेफ्स्कून बोर्डले गर्‍यो सञ्चालक रावतलाई निलम्बन

नेफ्स्कून बोर्डले गर्‍यो सञ्चालक रावतलाई निलम्बन

सीएनएन खबर
आइतवार, पौष २० २०८२०४:०७
सीएनएन खबर
आइतवार, पौष २० २०८२०४:०७
  • images

    काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को बोर्ड बैठकले सञ्चालक वीरबहादुर रावत भोटेलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

    आज बसेको नेफ्स्कूनको भर्चुअल बोर्ड बैठकले सञ्चालक रावतलाई निलम्बन गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

    संघकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा सञ्चालक समितिका सदस्य नवराज अर्याल र प्रमुख कार्यकारी अधिकृत डा। शिवजी सपकोटा रहेका छन्। समितिले घटनाको विस्तृत रिपोर्ट तयार गरी बोर्डमा पेश गर्नेछ।

    नेफ्स्कूनका सञ्चालक रावतको बर्खास्तीको माग गर्दै कर्मचारीले गरे पेन डाउन, घट्ना के हो ? नेफ्स्कूनका सञ्चालक रावतको बर्खास्तीको माग गर्दै कर्मचारीले गरे पेन डाउन, घट्ना के हो ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend