२०८३, आश्विन २१ गते

images
  • समाचार
  • छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न...

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमवार, आश्विन ७ २०८१०४:४१
सोमवार, आश्विन ७ २०८१०४:४१
  • images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएको नेपाल प्रहरीको पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    गोर्खा मिडिया ग्रुपका तत्कालीन सञ्चालक जोशीलाई हिजो प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरी पोखरा लगेको थियो ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिनु भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend