२०८३, आश्विन २१ गते

images

खराब मौसमका कारण हवाइ उडान प्रभावित

खराब मौसमका कारण हवाइ उडान प्रभावित

शुक्रवार, आश्विन ११ २०८१०९:५७
शुक्रवार, आश्विन ११ २०८१०९:५७
  • images

    काठमाडौं । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका छन् । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन ।

    आजको माउण्टेन फ्लाईटहरु पनि रद्द भएका छन् । उडानसम्बन्धी जानकारी बुध्द एयरको मोबाईल एपबाट केही क्लिकमै लिन सकिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend