२०८३, भाद्र १३ गते

images
  • समाचार
  • यतीको चार्टर फ्लाइटमार्फत जगद्गुरु शंकराचार्य नेपाल...

यतीको चार्टर फ्लाइटमार्फत जगद्गुरु शंकराचार्य नेपाल आउँदै

यतीको चार्टर फ्लाइटमार्फत जगद्गुरु शंकराचार्य नेपाल आउँदै

images
सीएनएन खबर
बिहिवार, जेठ ७ २०८३०७:११
सीएनएन खबर
बिहिवार, जेठ ७ २०८३०७:११
  • काठमाडौँ । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउँदै छन् ।

    उनी जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

    यती एअरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

    उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend