२०८३, भाद्र ४ गते

images
  • शिक्षा
  • केयू उपकुलपतिका लागि ३५ जनाको आवेदन...

केयू उपकुलपतिका लागि ३५ जनाको आवेदन स्वीकृत, १० जना सर्टलिस्टमा

केयू उपकुलपतिका लागि ३५ जनाको आवेदन स्वीकृत, १० जना सर्टलिस्टमा

images
सीएनएन खबर
सोमवार, श्रावण १८ २०८३०१:५६
सीएनएन खबर
सोमवार, श्रावण १८ २०८३०१:५६
  • काठमाडौँ । सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन दिएका १० उम्मेदवारको नाम सार्वजनिक गरेको छ । 

    उपकुलपतिका लागि ३५ जनाको आवेदन स्वीकृत गरेको छनोट तथा सिफारिस समितिले सोमबार १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।

    जसमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।

    अब १० जनाको बारेमा २० साउनभित्र राय सुझाव दिन सकिने छ । त्यसपछि २२ साउनमा प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । प्रस्तुतीकरणको समय १५ मिनेट हुनेछ । र त्यस लगत्तै अन्तर्वार्ता हुनेछ । तीन महिनादेखि केयूले उपकुलपति पाएको छैन ।

    ku-suchi.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend