२०८३, आश्विन १९ गते

images

यस वर्षको एसईई चैत ७ गतेदेखि

यस वर्षको एसईई चैत ७ गतेदेखि

सीएनएन खबर
मंगलवार, माघ १ २०८११०:०८
सीएनएन खबर
मंगलवार, माघ १ २०८११०:०८
  • images

    काठमाडौँ । यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले शैक्षिक सत्र-२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको हो ।

    मंगलबार सूचना जारी गर्दै बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडवृद्धि) को समय तालिकासमेत सर्वाजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ। 

    एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ( अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend