२०८३, आश्विन १९ गते

images

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

बुधवार, माघ २३ २०८११०:४८
बुधवार, माघ २३ २०८११०:४८
  • images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् ।
    कार्यकारी निर्देशक बन्न सुवेदी संगै अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए । राजु रमण पौडेलले अवकाश पाएपछी प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो ।

    bima-news.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend