२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पुर्पक्षका...

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सोमवार, माघ २८ २०८१०६:३४
सोमवार, माघ २८ २०८१०६:३४
  • images

    काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

    बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उनलाई सोमबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका ​स्रस्तेदार यज्ञमुर्ति ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend