२०८३, आश्विन २० गते

images
  • राजनीति
  • शिक्षक महासंघलाई वार्तामा आउन सरकारद्वारा फेरि...

शिक्षक महासंघलाई वार्तामा आउन सरकारद्वारा फेरि आव्हान

शिक्षक महासंघलाई वार्तामा आउन सरकारद्वारा फेरि आव्हान

मंगलवार, चैत्र २६ २०८१०५:००
मंगलवार, चैत्र २६ २०८१०५:००
  • images

    काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।

    विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।

    Tea.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend