२०८३, आश्विन २० गते

images
  • समाचार
  • वार्तामा बस्न शिक्षक महासंघ तयार, बनायो...

वार्तामा बस्न शिक्षक महासंघ तयार, बनायो वार्ता टोली

वार्तामा बस्न शिक्षक महासंघ तयार, बनायो वार्ता टोली

बुधवार, चैत्र २७ २०८११०:००
बुधवार, चैत्र २७ २०८११०:००
  • images

    काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ । महासंघले बुधबार वार्ता टोलीसमेत गठन गरेको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले चार सदस्यीय वार्ता टोली बनाएको हो । 

    शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघलाई बोलाएपछि महासंघले वार्ता टोली बनाएको हो । बिहीबारका लागि वार्तासमेत तय भएको छ । यसअघि सरकारले तीनपटक वार्तामा बोलाए पनि महासंघले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेको थियो भने वार्तामा बस्न अस्वीकार गरेको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend