२०८३, आश्विन २० गते

images
  • समाचार
  • शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई वार्तामा...

शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई वार्तामा फेरि बोलाइयो

शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई वार्तामा फेरि बोलाइयो

शुक्रवार, बैशाख १२ २०८२१०:२२
शुक्रवार, बैशाख १२ २०८२१०:२२
  • images

    काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेका छन् । सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै आज कारणवश वार्ता हुन नसकेको भन्दै भोलि बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

    varta.webp
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend