२०८३, आश्विन २० गते

images

सरकार र शिक्षकबीच वार्ता जारी

सरकार र शिक्षकबीच वार्ता जारी

बुधवार, बैशाख १७ २०८२०४:०९
बुधवार, बैशाख १७ २०८२०४:०९
  • images

    काठमाडौं। सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।

    शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् । ‘वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।

    वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend