२०८३, आश्विन २० गते

images
  • राजनीति
  • शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारीको...

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारीको असहमति

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारीको असहमति

बिहिवार, बैशाख १८ २०८२१२:२८
बिहिवार, बैशाख १८ २०८२१२:२८
  • images
    karmachari.png
    undefined

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति अस्वीकार गरेको छ।  

    परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौता अस्वीकार गरेको हो।

    फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend