२०८३, आश्विन २० गते

images
  • समाचार
  • सरकारसँगको सहमतिलाई लिएर कर्मचारी परिषद् र...

सरकारसँगको सहमतिलाई लिएर कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की

सरकारसँगको सहमतिलाई लिएर कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की

बिहिवार, बैशाख १८ २०८२०२:४७
बिहिवार, बैशाख १८ २०८२०२:४७
  • images

    काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रम स्थगित भएको छ ।

    सरकारसँग बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाएपछि कार्यक्रम स्थगित गरिएको हो ।

    विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend