२०८३, आश्विन २० गते

images
  • राजनीति
  • शिक्षक कर्मचारीले नाराबाजी गरेपछि प्रहरीको सहयोगमा...

शिक्षक कर्मचारीले नाराबाजी गरेपछि प्रहरीको सहयोगमा बाहिरिए अध्यक्ष सुवेदी

शिक्षक कर्मचारीले नाराबाजी गरेपछि प्रहरीको सहयोगमा बाहिरिए अध्यक्ष सुवेदी

बिहिवार, बैशाख १८ २०८२०३:२६
बिहिवार, बैशाख १८ २०८२०३:२६
  • images

    काठमाडौँ । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुगेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिएका छन् ।

    नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउने कार्यक्रम राखिएको थियो ।

    कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका हुन् ।

    सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend