२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित...

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

शुक्रवार, बैशाख १९ २०८२०४:११
शुक्रवार, बैशाख १९ २०८२०४:११
  • images

    काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

    ‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend