२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • विद्यालय शिक्षा विधेयक उपसमितिको म्याद १०...

विद्यालय शिक्षा विधेयक उपसमितिको म्याद १० दिन थपियो

विद्यालय शिक्षा विधेयक उपसमितिको म्याद १० दिन थपियो

सोमवार, बैशाख २२ २०८२०४:४१
सोमवार, बैशाख २२ २०८२०४:४१
  • images

    काठमाडौँ । विद्यालय शिक्षा विधेयकको उपसमितिलाई १० दिनको म्याद थपिएको छ । 

    शिक्षा समितिको बैठकले सोमबार म्याद थप गरेको हो । समितिको बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले म्याद थपको प्रस्ताव राखेका थिए । 

    यसअघि समितिलाई ३५ दिनको टीओआर दिइएको थियो । आज प्रतिवेदन बुझाउने भनिए पनि काम बाँकी रहेको भन्दै समितिको म्याद थपिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend