२०८३, आश्विन २० गते

images
  • समाचार
  • उपसमितिले बुझायो विद्यालय शिक्षा विद्येयक सम्बन्धी...

उपसमितिले बुझायो विद्यालय शिक्षा विद्येयक सम्बन्धी प्रतिवेदन

उपसमितिले बुझायो विद्यालय शिक्षा विद्येयक सम्बन्धी प्रतिवेदन

आइतवार, जेठ ४ २०८२०४:२४
आइतवार, जेठ ४ २०८२०४:२४
  • images

    काठमाडौँ । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिमा प्रतिवेदन बुझाएको छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।
    विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । यसअघि गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो ।

    दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो । असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend