२०८३, आश्विन २३ गते

images
  • शिक्षा
  • राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै,आजै एसईईको...

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै,आजै एसईईको नतिजा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै,आजै एसईईको नतिजा सार्वजनिक हुने

शुक्रवार, आषाढ १३ २०८२०२:५४
शुक्रवार, आषाढ १३ २०८२०२:५४
  • images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आजै बेलुका सार्वजनिक गर्ने तयारी गरेको छ ।

    बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ । त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ ।

    २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend