२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा...

एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

शुक्रवार, आषाढ १३ २०८२१०:५५
शुक्रवार, आषाढ १३ २०८२१०:५५
  • images

    काठमाडौँ । सईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend