२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७...

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमवार, श्रावण १९ २०८२०७:०९
सोमवार, श्रावण १९ २०८२०७:०९
  • images

    काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend