२०८३, आश्विन २० गते

images
  • शिक्षा
  • सरकारले दिएको समयमा जारी भएन विद्यालय...

सरकारले दिएको समयमा जारी भएन विद्यालय शिक्षा ऐन, भदौ दोस्रो सातादेखि शिक्षकले आन्दोलन गर्ने

सरकारले दिएको समयमा जारी भएन विद्यालय शिक्षा ऐन, भदौ दोस्रो सातादेखि शिक्षकले आन्दोलन गर्ने

बिहिवार, श्रावण २२ २०८२०५:३८
बिहिवार, श्रावण २२ २०८२०५:३८
  • images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ ।

    महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend