२०८३, आश्विन १९ गते

images
  • समाचार
  • १० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको...

१० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

१० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

शुक्रवार, श्रावण २३ २०८२०५:३८
शुक्रवार, श्रावण २३ २०८२०५:३८
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्तिस्तरीय निर्णय गर्दै १० स्थानीय तहका प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो । 

    जसअनुसार भुल्लुु गाउँपालिका काभ्रेपलान्चोकका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलको रघुगंगा गाउँपालिका म्याग्दी, रघुगंगाका चेतनारायण भण्डारीके जलजला गाउँपालिका पवर्त, सोनमा गाउँपालिका महोत्तरीका प्रशासकीय अधिकृत राजिव कुमार झा को बरियापट्टी गाउँपालिका सिरहा र रामनगर गाउँपालिका सर्लाहीका लालबाबु यादवको नरहा गाउँपालिका सिरहामा सरुवा गरिएको छ । 

    यस्तै, नरहा गाउँपालिका सिरहाका दिल कुमार लिम्बुको सन्दकपुर गाउँपालिका ईलाम, अन्नपूर्ण गाउँपालिका म्याग्दीका रामप्रसाद शर्मा कंडेलको कैलाश गाउँपालिका मकवानपुर, कैलाशका अमुल श्रेष्ठको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालयका एकनारायण भण्डारीको खनियावास गाउँपालिका धादिङ र खनियावासका छोईसाङ तामाङको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा तथा पदस्थापन गरिएको हो । 

    saruwa.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend