२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • पाँच उपसचिवसहित १५ प्रमुख प्रशासकीय अधिकृतको...

पाँच उपसचिवसहित १५ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ ?

पाँच उपसचिवसहित १५ प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ ?

सोमवार, कार्तिक २४ २०८२०७:४०
सोमवार, कार्तिक २४ २०८२०७:४०
  • images

    काठमाडौं ।  पाँच उपसचिवसहित १५ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू सहितका कर्मचारीहरूको सरुवा गरेको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend