२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः रवि छविको मुद्दामा...

सहकारी ठगी प्रकरणः रवि छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश

सहकारी ठगी प्रकरणः रवि छविको मुद्दामा मिसिल झिकाउने अदालतको आदेश

बिहिवार, कार्तिक २७ २०८२०५:२८
बिहिवार, कार्तिक २७ २०८२०५:२८
  • images

    काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक  छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । 

    बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने (थप  प्रमाण) आदेश गरेको हो । 

    यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend