काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ। टिमोरलेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend