काठमाडौँ ।सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा उनले पद तथा गोपनीयताको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend