२०८३, आश्विन २३ गते

स्थानीय

काठमाडौँ । जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन्...

© 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend