२०८३, आश्विन २० गते

उर्जा

काठमाडौँ । बाइस दशमलव पाँच मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend