२०८३, आश्विन २१ गते

images

अनलाइनबाटै नेपाल टेलिकमको ई-सिम लिन सकिने

अनलाइनबाटै नेपाल टेलिकमको ई-सिम लिन सकिने

मंगलवार, माघ २२ २०८१०५:४६
मंगलवार, माघ २२ २०८१०५:४६
  • images

    काठमाडौं । नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम लिन सकिने व्यवस्था गरेको छ । कम्पनीले २१ औं वार्षिकोत्सवको अवसरमा यो नयाँ सेवा सार्वजनिक गरेको हो ।

    यसअघि ई-सिम लिन ग्राहकहरू भौतिक रूपमा काउन्टरमै जानुपर्ने बाध्यता थियो । अबदेखि नेपाल टेलिकमको एप र वेबसाइटमार्फत यो सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । योसँगै ग्राहकले घरमै बसेर ई-सिमको लागि आवेदन दिन र सक्रिय बनाउन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend