काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क गर्भसंस्कार कक्षा सञ्चालन गरेको छ । मुलुकमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको ग्राण्डीले प्रत्येक महिना गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend