काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताए । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend