काठमाडौं । फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । डुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फसेका थिए । एउटा डुंगा तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend