२०८३, कार्तिक १ गते

समाचार

काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको भन्दै चक्रे मिलनसहित ६७ जनालाई पक्राउ गरेको छ । बिहीबार मध्यराति महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएर प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित गुण्डागर्दीमा संलग्न ६७ जनालाई पक्राउ गरेको हो । महाराजगंजमा गुण्डा...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend