काठमाडौँ । निर्वाचन अवधिभरका लागि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहीबारदेखि मादक पदार्थ बिक्रीवितरण...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend