२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा...

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२०२:२७
सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२०२:२७
  • images

    काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ  ।

    काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।

    काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend