२०८३, आश्विन २० गते

images
  • राजनीति
  • दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न...

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

मंगलवार, आश्विन २० २०८३०५:००
मंगलवार, आश्विन २० २०८३०५:००
  • images

    काठमाडौँ । काठमाडौं जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

    मंगलबार न्यायाधीश उमेश लुइँटेलको एकल इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    उनलाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसद रचना खतिवडाले जाहेरी दिएकी थिइन् । उनको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend