२०८३, मंसिर ७ गते

  • राजनीति
  • मोदीले अंगालो हालेर गरे बालेनको स्वागत,...

मोदीले अंगालो हालेर गरे बालेनको स्वागत, हैदरावाद हाउसमा द्विपक्षीय वार्ता सुरु

मोदीले अंगालो हालेर गरे बालेनको स्वागत, हैदरावाद हाउसमा द्विपक्षीय वार्ता सुरु

images
सोमवार, मंसिर ७ २०८३१०:३१
सोमवार, मंसिर ७ २०८३१०:३१
  • images

    काठमाडौँ । आइतबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । 

    आ–आफ्ना प्रतिनिधि मण्डलका प्रतिनिधिसहित भेट गरेका छन् । वालेन्द्र शाहले त्यसअघि गार्ड अफ अनर लिएका छन् । 

    भारतीय प्रधानमन्त्री मोदीले शाहलाई अंगालो हालेर स्वागत गरेका थिए । राष्ट्रपति कार्यालयको पोडियममा प्रधानमन्त्री शाह र मोदीले भेट गरेका हुन् । 

    modi-balen2.jpg
    modi-balen1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend