२०८३, आश्विन २० गते

शेयर मार्केट

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचकमा ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा आएको छ । आज ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ...

© 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend