२०८३, आश्विन २० गते

images

नेप्से परिसूचक ९.१४ अंकले घट्यो, ७ अर्ब ६० करोड बढीको कारोबार

नेप्से परिसूचक ९.१४ अंकले घट्यो, ७ अर्ब ६० करोड बढीको कारोबार

आइतवार, जेठ ११ २०८२०३:२५
आइतवार, जेठ ११ २०८२०३:२५
  • images

    काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचकमा ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहमा भने सामान्य उत्साह देखिएको छ ।

    यस दिन ३ सय १४ कम्पनीको १ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । साढे ७१ करोड रुपैयाँसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend