२०८३, आश्विन २३ गते

images

कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

बिहिवार, मंसिर ११ २०८२०३:५०
बिहिवार, मंसिर ११ २०८२०३:५०
  • images

    काठमाडौँ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

    उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो।

    यसअघि, जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको यो निर्णयपछि महरालाई हालको थुनाबाट रिहा गरिनेछ।

    589220467_25186001471059428_8937173289909592172_n_C9frJlzLrA.jpg
    591288486_2365447383915888_399867868026313323_n_sucFSqVkIv.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend