२०८३, आश्विन २३ गते

images

सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२०४:२३
सीएनएन खबर
बिहिवार, मंसिर ११ २०८२०४:२३
  • images

    काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend